• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चंद्रमा कहा छ ?...


केटि केटा संग -
.
केटि - चंद्रमा कहा छ ?
.
केटा - चंद्रमा दुइ वटा छ एक चंद्रमा आकाश
मा अनि दोस्रो तिमी
.
केटि - Awww how Sweet .
.
बिबाह पछि.
.
.
श्रीमती - चंद्रमा कहा छ ?
.
.
श्रीमान - अन्धि छेस कि क्या हो ?
त्यो माथि तेरो बाउ CFL चिम लियेर
बसेको हो र? .